१९ चैत्र २०८१, मंगलबार

Tag: ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्रले योवर्ष सर्वसाधारणलाई दशैको टीका नलगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले योवर्ष सर्वसाधारणलाई बडादशैको टीका नलगाइदिने भएका छन् । पूर्वराजा शाहको सचिवालयले आज एक सूचना प्रकाशित गर्दै कोरोनाको महामारी कायमै रहेकाले पूर्वराजा शाहले सर्वसाधारणलाई टीका नलगाइदिने जनाएको छ । पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले शुक्रबार