१४ चैत्र २०८२, शनिबार

Tag: ज्ञानेन्द्र विक्रम शाह

पूर्वराजा ज्ञानेन्द्रले दिल्लीबाट के सन्देश ल्याए ?

फागुन १९,काठमाडौं । २०७६ फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व राजा ज्ञानेन्द्र तथा उनकी पत्नी कोमललगायतको टोलीले २०७६ फागुन ८