अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु : नवनिर्वाचित राष्ट्रपति बाइडेन
वासिङटन, २३ कात्तिक । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी हुनु भएको छ । रिपब्लीकन पार्टीको गढ मानिएको पेन्सिलभेनिया राज्यमा विजय हासिल गरेसँगै बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । बाइडेनले पेन्सिलभेनिया राज्यबाट २०