५ आश्विन २०८१, शनिबार

Tag: जोमसोम विमानस्थल

जोमसोम विमानस्थल स्तरोन्नति तीव्र

बागलुङ, ३१ जेठ । मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । धावनमार्गमा कालोपत्र थप (ओभरले) को काम ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ । धावनमार्गमा काम भइरहेकाले गएको शनिबारदेखि १५ दिनका लागि विमानस्थलसमेत बन्द छ ।