१२ आश्विन २०८१, शनिबार

Tag: जोखिम मोलेर

जोखिम मोलेर खेती गर्न बाध्य छन् बिरुवाफाँटका कृषक

गण्डकी । “रोपाइँका लागि हातेट्र्याक्टरले हिलो सम्याउँदै थिए । कोदालीले छेउकुनाको माटो तान्दै गर्दा अचानक पैतालामा केही वस्तुले कोपेपछि हिलोमै लडेँ ।” यो दुःखेसो हो पोखरा महानगरपालिका वडा नं १७ महतगौडाको झौरीखेतमा धान रोपाइँका लागि खेतको तयारीमा जुट्ने क्रममा घाइते