७ मंसिर २०८१, शुक्रबार

Tag: जोखिम पहिचान

मनसुनजन्य विपद् : जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित

काठमाडौँ । नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनेभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ । मुलुक नै अहिले जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन