१ फाल्गुन २०८२, शुक्रबार

Tag: जेनजी प्रदर्शन

जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४