१ फाल्गुन २०८२, शुक्रबार

Tag: जेनजी पुस्ता

निजामती कर्मचारी अस्पतालमा घाइतेको उपचार हुँदै

काठमाडौँ । नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ । हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भइ पुगेकामध्ये ४४ जनालाई उपचारका लागि