१२ आश्विन २०८१, शनिबार

Tag: जीवनमरणको विषय

स्थानीय तहको निर्वाचन हाम्रो लागि जीवनमरणको विषय : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन पार्टीका लागि जीवनमरणको विषय भएको टिप्पणी गरेका छन् । अध्यक्ष प्रचण्डले गठबन्धनको आशा गरेर रिल्याक्स नगर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । यो निर्वाचन अरूका लागि चुनाव मात्र