उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण युवालाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले आज सबै जिल्ला समितिलाई परिपत्र गर्दै बाढी पहिराबाट विपत्तिमा परेकाको उद्धार तथा राहतको काममा