पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत, कास्कीले अनुमति दिएको छ । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री लामिछानेलाई अनुसन्धानका लागि आज थप ७ दिन म्याद थपिएको हो । जिल्ला