सरकार परिवर्तन हुँदैमा नेपालको परराष्ट्र नीति परिवर्तन हुँदैन : काँग्रेस सांसद देव
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति सरकार परिवर्तन हुँदैमा परिवर्तन नहुने स्पष्ट पारेका छन् । नेपालको पराष्ट्र नीति भनेको पञ्चशीलको सिद्धान्त र असंग्नता नीति नै भएको बताउँदै सांसद देवले राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति,