१४ पुस २०८१, आइतबार

Tag: जितासिंह बुढामगर

बुढामगरको ‘हामी कसरी जिउँछौँ’ पुस्तक बजारमा

२० साउन, काठमाडौँ । वरिष्ठ साहित्यकार जितासिंह बुढामगरको ‘हामी कसरी जिउँछौँ’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । विभिन्न ४८ शीर्षकमा मानव समाजको शास्त्रीय विकासको इतिहास, सभ्य मानव समाज, प्रजातन्त्र तथा गणतन्त्र, सन्तान, स्वास्थ्य, दमन तथा विभेद, धर्म सांस्कृतिक परम्परा