९ मंसिर २०८१, आइतबार

Tag: जापानी भाषा

जापानी भाषा परीक्षामा सबैभन्दा कमजोर नेपाली

२४ मंसिर , काठमाडौं । नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ । गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र