जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
काँक्रेविहार, सुर्खेत । जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । ग३च ९४४५ नम्बरको जिप गए राति दुर्घटना हुँदा नलगाड