काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ । सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक गरेको छैन । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित उच्चस्तरीय जाँचबुझ आयोगले झन्डै तीन साता