आज साउन २३ गते शुक्रबार देशभरको मौसम पूर्वानुमान
साउन २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । हालको मौसमको अवस्था देशभर आंशिकदेखि सामान्य