८ आश्विन २०८१, मंगलबार

Tag: जलेका घर

जलेका घर त बने तर, खाने मेलो बनेन

तारानाथ आचार्य, बलेवा, ७ साउन । बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका मानबहादुर बिक परिवारलाई खुशी राख्ने सपना बोकेर खाडी मुलुक कतार हानिएको २२ महिना मात्रै भएको थियो । कतारको एक प्रतिष्ठित कम्पनीमा काम गरिरहेका बिक महिना मर्दा धेरथोर कमाउँथे र