५ फाल्गुन २०८२, मंगलबार

Tag: जलविद्युत् आयोजना

जलविद्युत् आयोजना र प्रसारण लाइनमा समस्या देखिएपछि ……

काठमाडौँ, २७ फागुन । जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गुर्नुभएको छ । गत शनिबार त्रिशूली करिडोरका आयोजनाको अवस्था हेरेर समस्या समाधानको पहल लिनुभएका