९ मंसिर २०८१, आइतबार

Tag: जलयात्रा

आलेख : आकर्षक गन्तव्य भेरीमा जलयात्रा

कर्णाली, २४ वैशाख । कर्णाली प्रदेश साहसिक खेलहरु सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना भएको भूमि हो । यहाँ बन्जी जम्पिङ्, हेली स्किइङ, रक क्लाइम्बिङ, स्किइङ, साइक्लिङ, माउन्टेन क्लाइम्बिङ, केभिङ, हाइकिङ, माउन्टेन बाइकिङ्, प्याराग्लाडिङ र¥याफ्टिङलगायतका खेल सञ्चालन हुन सक्ने यथेष्ट आधारहरु