फ्रान्स, जर्मनी र इटलीले लिवियामाथि प्रतिबन्ध लगाउने चेतावनी
पेरिस, ४ साउन । सबै द्वन्द्वरत लिवियाली पक्षलाई युद्धविराम गर्न तथा लिवियामा सक्रिय विदेशी शक्तिलाई हस्तक्षेप रोक्न फ्रान्स, जर्मनी र इटलीले आग्रह गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ यूरोपेली शक्ति राष्ट्रहरूले यदि लिवियामा संयुक्त राष्ट्रसंघद्वारा लगाइएको हतियार प्रतिबन्धलाई उल्लङ्घन