८ आश्विन २०८१, मंगलबार

Tag: जम्मु कस्मिर

जम्मु कस्मिर टुक्राइयो, विशेष अधिकार खारेज

२१ साउन, काठमाडौं । भारत प्रशासित उत्तरी राज्य जम्मु–कस्मिरलाई दिँदै आएको विशेषाधिकार खारेज गर्दै सो राज्यलाई दुई टुक्रामा विभाजन गरिएको छ । राष्ट्रपति रामनाथ कोविन्दले जम्मु–कस्मिरलाई विशेष राज्यको दर्जा प्रदान गर्न व्यवस्था गरिएको भारतको संविधानको धारा ३७० र अनुच्छेद ३५