१७ जेष्ठ २०८२, शनिबार

Tag: जनमत पार्टी

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ मा पार्टी एकीकरण घोषणा हुने भएको छ । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी एकीकरणको मिति तय भएको जानकारी दिए । उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको