१२ आश्विन २०८१, शनिबार

Tag: जडिबुटी निकासी

जडिबुटी निकासी विषयमा दुई गाउँबीच झडप

सिमकोट, २५ भदौ । खार्पुनाथ गाउँपालिका– ५ दुर्पा गाउँ र खर्पेलगाउँबासीबीच वनको जडिबुटी विषयमा बुधबार र आज झडप भएको छ । दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन क्षेत्रका जडिबुटी सङ्कलन गरेका विषयलाई लिएर दुई गाउँका नागरिकबीच झडप भएको