५ आश्विन २०८१, शनिबार

Tag: जग्गा विवाद

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

तारकेश्वर । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । आर्थिक वर्ष २०७६/७७ मा समितिमा ९६उजुरी दर्ता भएकामा २४ जग्गा विवाद सम्बन्धी रहेका छन् । अधिकांश उजुरी साँध सिमानाकै रहेका न्यायिक समितिको संयोजक एवम् उपप्रमुख भवानी