१३ आश्विन २०८१, आइतबार

Tag: छान्ने जिम्मा

मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. राउतलाई

जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएको छ । पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. राउतलाई दिने निर्णय भएको सो