प्रहरीलाई गोली हान्ने आदेश दिने काठमाडौंका सीडीओले वेबसाइटबाट हटाए तस्वीर
काठमाडौं । प्रहरीलाई गोली हान्ने आदेश दिने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेबसाइटबाट आफ्नो तस्वीर हटाएका छन् । जेनजी युवाहरूको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु र २५० भन्दा बढी युवा घाइते भएपछि सीडीओ