११ आश्विन २०८१, शुक्रबार

Tag: छठको रौनकता

प्रदेश नं २ मा छठ पर्वको रौनकता

वीरगञ्ज । तराई–मधेसमा धुमधामका साथ मनाइने छठ पर्वले अहिले प्रदेश नं २ मा रौनकता ल्याएको छ । प्रदेश नं २ अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लामा छठपर्वको रौनक धुमधामका साथ देखिएको हो । आफूलाई पायक