१८ आश्विन २०८१, शुक्रबार

Tag: चौतारा रङ्गशाला

४१ करोडको निर्माणाधीन चौतारा रङ्गशाला अलपत्र

चौतारा, सिन्धुपाल्चोक । जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ । निर्माण कम्पनीले ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको