काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न आरोप लगाएर नाम मुछेका वकिलहरू बयानका लागि प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि उपस्थित भएका छन् । आज बिहीबार दिउँसो ९७ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित वकिलहरू सिंहदरबारस्थित संसदीय समितिको कक्षमा पुगेका