५ चैत्र २०८२, बिहिबार

Tag: चैत १३ गते

प्रधानमन्त्रीमा बालेन शाहको शपथ चैत १३ गते हुने

काठमाडौँ । प्रधानमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथको मिति तय भएको छ । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीचको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरेको