पक्कै पनि चुम्बनबाट कोरोना सर्दछ । चुम्बन मात्र नभई हात मिलाउँदा, अंकमाल गर्दा वा सामुन्नेमा रहेको मानिसले खोक्दा कोरोना सर्दछ । त्यसैले यो बेला जतिसुकै भरपर्दो पार्टनर भए पनि चुम्बन नगर्नु नै उत्तम हुन्छ । तर कोहि ब्यक्तिलाई तपाई चुम्बन