६ फाल्गुन २०८२, बुधबार

Tag: चुनौती बन्दै कोरोना कहर

विद्यालय तहका शिक्षामा चुनौती बन्दै कोरोना कहर

गण्डकी । कोरोना कहरका बाबजुद विभिन्न प्रक्रिया अपनाएर विद्यार्थीको कक्षोन्नति गरिए पनि माथिल्लो कक्षामा पुगेका विद्यार्थी भने अझै विद्यालय पुग्न पाएका छैनन् ।कोरोनाको महामारी बढिरहेका अवस्थामा सरकारले जिल्ला जिल्लामा घोषणा गरेको बन्दाबन्दीसँगै यसको डरका कारण विद्यालयले अझै भौतिकरुपमा विद्यार्थीलाई कक्षाकोठामा