१३ आश्विन २०८१, आइतबार

Tag: चिरकालिज संरक्षण

विश्वमै दुर्लभ चिरकालिज संरक्षणका लागि पहल शुरु

जाजरकोट, २ जेठ । पछिल्लो समय विश्वमै दुर्लभ चिरकालिजको व्यापक चोरी सिकारी हुन थालेपछि संरक्षणको लागि पहल शुरु गरिएको छ । सामुदायिक वन समूह र सरोकारवालाले संरक्षणका लागि चासो नदेखाएपछि यसको चोरी सिकारी रोक्न वन तथा वातारणमन्क्री शत्तिबहादुर बस्नेतको निर्देशनमा