१३ आश्विन २०८१, आइतबार

Tag: चितुवा मृत

पर्वतमा एक वर्षमा सात चितुवा मृत भेटिए

पर्वत । पर्वत जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् । जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् । कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि