६ आश्विन २०८१, आइतबार

Tag: चिकित्सक हडताल

महोत्तरीे जिल्ला अस्पतालका चिकित्सक हडतालमा

गौशाला, १० असार । जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालका चिकित्सक सुरक्षाको माग गर्दै हडतालमा उत्रेका छन् । आइतबार बिहान ४ बजे जलेश्वर–३ का प्रमोद यादवकी छोरी ४ वर्षीया शिवानी यादवको चिकित्सककै लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै परिवारजन र स्थानीय युवाले