१० मंसिर २०८१, सोमबार

Tag: चारदिनदेखि उठेन

पर्यटकीय सहर पोखराको फोहर चारदिनदेखि उठेन

कास्की । पर्यटकीय सहर पोखरामा चार दिनदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएको छ । पोखरा महानगरपालिकाले अस्थायी ल्याण्डफिल साइट बनाएको वडा नं ३२ मा स्थानीयले फोहर लैजान अवरोध गरेपछि यही साउन १० गतेदेखि बजारको फोहर उठ्न नसकेको हो । पोखराका मुख्य