भारतद्वारा चन्द्रमाका लागि चन्द्रयान-३ प्रक्षेपण
काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले आज शुक्रबार चन्द्रयान-३ प्रक्षेपण गरेको छ । आज स्थानीय समयअनुसार २ बजेर ३५ मिनेट जाँदा चन्द्रयान–३ प्रक्षेपण गरिएको हो । यो प्रक्षेपण आन्ध्र प्रदेशको सतिस धवन स्पेश सेन्टर, श्रीहरिकोटा स्पेसपोर्टबाट गरिएको हो