१७ आश्विन २०८१, बिहीबार

Tag: चन्द्रयान

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

श्रीहरिकोटा, ३० असार । भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ । यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ । चन्द्रयान–२ नाम दिइएको यो अभियान भारतको महत्वाकाँक्षी अन्तरिक्ष