१ फाल्गुन २०८२, शुक्रबार

Tag: चन्द्रकुवेर खापुङ

निवर्तमान आइजिपी खापुङ जाँचबुझ आयोगको छानबिनमा, विदेश भ्रमणमा रोक

काठमाडौँ । २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाएको छ। आयोगको आज बिहीबारको बैठकले उनलाई विदेश भ्रमणमा रोक लगाई अनुमतिबेगर उपत्यका छाड्नसमेत नदिने निर्णय गरेको छ। जुनसुकै वेला