१३ आश्विन २०८१, आइतबार

Tag: चक्रे मिलन

हतियार बोकेको आरोपमा गुण्डा नाइके चक्रे मिलनका बडीगार्ड पक्राउ

काठमाडौँ । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को बडीगार्डलाई प्रहरीले पक्राउ गरेको छ । हतियार प्रदर्शन गरेको आरोपमा गुण्डा नाइके चक्रेका बडीगार्ड गणेश बहादुर बोगटी पक्राउ परेका हुन् । सामाजिक सञ्जाल टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडियो