८ चैत्र २०८२, आइतबार

Tag: चक्रप्रसाद बास्तोला

श्रद्धाञ्जलिका लागि बास्तोलाको पार्थिव शरीर सानेपामा

२८ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो राति निधन