४ फाल्गुन २०८२, सोमबार

Tag: घुस लिएको अभियोग

बागलुङमा घुस लिएको अभियोगमा १ जना इञ्जीनियर पक्राउ

बलेवा, १ असार । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको एक