१२ आश्विन २०८१, शनिबार

Tag: घर फिर्ता

प्रदेश नं १ बाट ३० कोरोना संकमित घर फिर्ता

विराटनगर, २३ जेठ । प्रदेश नं १ बाट ३० कोभिड-१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ बिहीबार अपराह्न घर