गण्डकी । कोरोना महामारीका कारण दुई वर्षयता थलिएको घरबास ९होमस्टे० पर्यटनमा दसँैतिहारको समयमा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै केही राहत मिलेको छ । दसँै तिहारका बीचमा गण्डकी प्रदेशभित्रका चर्चित होमस्टेहरूमा पर्यटकको चहलपहल बढेसँगै व्यवसायीलाई पनि उत्साहित बनाएको छ । यस अवधिमा