९ मंसिर २०८१, आइतबार

Tag: ग्रामीण जनजीवन

ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ

ढोरपाटन, बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ