४ आश्विन २०८१, शुक्रबार

Tag: ग्याल्बो शेर्पा

सिन्धुपाल्चोकमा मान्द्रा बुनेरै जीविकोपार्जन गर्दै शेर्पा

चौतारा । जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको