१० फाल्गुन २०८२, आइतबार

Tag: गौरादहमा ‘अटो’ दुर्घटना

गौरादहमा ‘अटो’ दुर्घटना हुँदा एक जनाको मृत्यु

सुरुङ्गा, झापा । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको