११ चैत्र २०८२, बुधबार

Tag: गोविन्दनरसिंह केसी

‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’

काठमाडौं । माछाको फुल, तीतेकरेला र भ्यान्टाको समिश्रणबाट बनाइएको करेली माछाको तरकारी आहा ! कति आकर्षक जिब्रोमै झुण्डिने स्वाद ! वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले पस्केको थाली सेटमा माछाको विशेष तरकारी हेर्दा जति आकर्षक थियो खादा पनि उत्तिकै जिब्रोमा भुण्डिने स्वादिलो