१३ आश्विन २०८१, आइतबार

Tag: गोरखा सदरमुकामबाट बरामद

करिब ५४ केजीको बल्ने ढुंगा गोरखा सदरमुकामबाट बरामद

गोरखा । गोरखामा प्रहरीले हिजो बल्ने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । “‘साइन स्टोन’ हो